तीन जना डाक्टरसँग स्पष्टिकरण माग गर्ने मन्त्रिपरिषद्को निर्णय « Khabarhub

तीन जना डाक्टरसँग स्पष्टिकरण माग गर्ने मन्त्रिपरिषद्को निर्णय


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले ११ औं तहका तीन जना डाक्टरसँग स्पष्टिकरण माग गर्ने निर्णय गरेको छ ।

बिहीवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले तीन जना डाक्टरहरुसँग स्पष्टिकरण माग्ने निर्णय भएको जानकारी दिए ।

बिदा स्विकृत नगराई आफ्नो कार्यालयमा अनुपस्थित रहेको भन्दै प्रमुख कन्सल्टेन्ट सर्जन डा ढुण्डीराज पौडेल, प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा राजेन्द्र सञ्जेल क्षेत्री र प्रमुख कन्सलटेन्ट फिजिसियन डा विष्णुप्रसाद पौडेललाई स्वास्थ्य सेवा ऐन, २०५३ र नियमावली, २०५५ अनुसार स्वास्थ्य मन्त्रालयका सचिव मार्फत स्पष्टिकरण माग गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ४ : ४३ बजे

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको