‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’ « Khabarhub

‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्प्राईटले समर क्याम्पेन ‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’ को टिभीसी सार्वजनिक गरेको छ। नयाँ टिभीसीमा स्प्राईटकै ब्राण्ड एम्बेसेडर अनमोल केसी रहेका छन्।

कम्पनीका अनुसार यो विज्ञापन हाम्रो दैनिक अवस्थाको वरिपरि रहेर बनाइएको छ, जहाँ हामी सार्वजनिक यातायातमा आपत्तिजनक व्यक्तिहरूको सामना गर्छौ जो कोलाहपूर्ण र देखावटी गर्ने स्वभावका हुन्छन्, जसले सबैको सवारीलाई अप्रिय र असहनीय बनाउँदछ।

टिभीसीका बारेमा कोका–कोला नेपालका कन्ट्री डिरेक्टर अम्बुज सिंहले भन्नुभयो, ‘हामी सबैले चुनौतिपूर्ण व्यक्तिहरू भेटेका हुन्छौं जसले कहिलेकाहीँ हाम्रो धैर्यताको जाँच गर्दछन्।

स्प्राईट जहिले पनि एक रिफ्रेसिङ पेय पदार्थको रूपमा परिचित छ जसले हामीलाई शान्त राख्न मद्दत गर्दछ। तसर्थ जब परिस्थीतिमा समस्या उत्पन्न हुन्छ र हाम्रो धैर्यताको जाँच हुन्छ, तब चिसो स्प्राईट पिउनुहोस् र आफुलाई शान्त राख्नुहोस्।’

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : २७ बजे

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न