प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज हुँदै « Khabarhub

प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज हुँदै


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आज डिस्चार्ज हुने भएको छ ।

१० दिनअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई आज त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्न लागिएको अस्पतालका निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दान दिएकी थिइन् । संग्रौला भने बुधवार नै डिस्चार्ज भएकी थिइन् ।

प्रधानमन्त्री ओली फागुन १९ गते अस्पताल भर्ना भएका थिए भने २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

१२ वर्ष अघि प्रधानमन्त्री ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ४ : ४० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार