अस्पतालबाट बाहिरिएपछि मुस्कुराउँदै हात हल्लाएर बालुवाटार गए प्रधानमन्त्री ओली (फोटो फिचर) « Khabarhub

अस्पतालबाट बाहिरिएपछि मुस्कुराउँदै हात हल्लाएर बालुवाटार गए प्रधानमन्त्री ओली (फोटो फिचर)


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शुक्रवार साँझ प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

अस्पतालबाट डिस्चार्ज हुँदैगर्दा प्रधानमन्त्री ओली हात हल्लाउँदै बाहिरिएर गाडी चढे ।

१२ दिनको अस्पताल बसाइपछि उनी डिस्चार्ज भएका हुन् ।

फागुन १९ गते साँझ अस्पताल भर्ना भएका ओलीको २१ गते मिर्गौलाको प्रत्यारोपण गरिएको थियो ।

हरियो रंगको ज्याकेट र कटराइज पाइन्टमा अस्पतालबाट बाहिरिएका प्रधानमन्त्री ओलीलाई पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका नीजि चिकित्सक दिव्या सिंह शाह सहित सुरक्षाकर्मीले समाएर बाहिर ल्याएका थिए ।

मुस्कुराउँदै हात हल्लाएर प्रधानमन्त्री ओली बालुवाटार प्रस्थान गर्नका लागि गाडी चढेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : १० बजे

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि