कोरोना भाइरसले बेलायतमा एकैदिन ७३७ को मृत्यु, मृतकको संख्या १० हजार नाघ्यो « Khabarhub

कोरोना भाइरसले बेलायतमा एकैदिन ७३७ को मृत्यु, मृतकको संख्या १० हजार नाघ्यो


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतमा कोरोना भाइरसले आइतबार एकै दिन ७३७ को मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ ।

आइतबार एकै दिन अहिलेसम्मकै धेरै ७३७ जनाको मृत्यु भएसँगै बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको बीबीसीले जनाएको छ ।

यस्तै ५ हजार २८८ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ८४ हजार २७९ पुगेको छ । यसमध्ये ३४४ जना उपचारपछि ठीक भएको जनाइएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : ४६ बजे

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा