कोरोना भाइरसले बेलायतमा एकैदिन ७३७ को मृत्यु, मृतकको संख्या १० हजार नाघ्यो « Khabarhub

कोरोना भाइरसले बेलायतमा एकैदिन ७३७ को मृत्यु, मृतकको संख्या १० हजार नाघ्यो


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतमा कोरोना भाइरसले आइतबार एकै दिन ७३७ को मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ ।

आइतबार एकै दिन अहिलेसम्मकै धेरै ७३७ जनाको मृत्यु भएसँगै बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको बीबीसीले जनाएको छ ।

यस्तै ५ हजार २८८ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ८४ हजार २७९ पुगेको छ । यसमध्ये ३४४ जना उपचारपछि ठीक भएको जनाइएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : ४६ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा