विश्वभर २२ हजार भन्दा धेरै स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण | Khabarhub Khabarhub

विश्वभर २२ हजार भन्दा धेरै स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भमइरस महामारीको रुपमा विश्वभर फैलिएको छ ।

भाइरसको संक्रमणबाट विश्वभर १८ लाख मानिस संक्रमित भएका छन् भने १ लाख १४ हजारले ज्यान गुमाइसकेका छन् ।

विश्वका ५२ देशका २२ हजारभन्दा धेरै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ भने कयौले ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार ५२ देशका २२ हजार ७३ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

सबै देशबाट सङ्क्रमणको पुष्ट जानकारी नआएकाले अझै धेरै स्वास्थ्यकर्मी कोरोनाबाट प्रभावित भएको हुनसक्ने डब्लूएचओले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : ५४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका