कोरोना भाइरसले पाकिस्तानमा ९१ को मृत्यु, ५ हजार २३० जना संक्रमित « Khabarhub

कोरोना भाइरसले पाकिस्तानमा ९१ को मृत्यु, ५ हजार २३० जना संक्रमित


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाकिस्तानमा कोरोना भाइरसको संक्रमबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ ।

योसंगै पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ। अरु २१९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार २३० पुगेको छ ।

पाकिस्तानमा हालसम्म ५७ हजार ८ सय ३६ जना मानिसको कोरोना टेस्ट गर्दा ५ हजार २३० जना संक्रमित फेला परेका छन् ।

संक्रमित मध्ये १ हजार २८ जना मानिस उपचारपछि घर फर्किएका छन् । उपचारारत ४ हजार १११ जनामध्ये ३७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ७ : ०४ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको