कोरोना भाइरसले पाकिस्तानमा ९१ को मृत्यु, ५ हजार २३० जना संक्रमित « Khabarhub

कोरोना भाइरसले पाकिस्तानमा ९१ को मृत्यु, ५ हजार २३० जना संक्रमित


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाकिस्तानमा कोरोना भाइरसको संक्रमबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ ।

योसंगै पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ। अरु २१९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार २३० पुगेको छ ।

पाकिस्तानमा हालसम्म ५७ हजार ८ सय ३६ जना मानिसको कोरोना टेस्ट गर्दा ५ हजार २३० जना संक्रमित फेला परेका छन् ।

संक्रमित मध्ये १ हजार २८ जना मानिस उपचारपछि घर फर्किएका छन् । उपचारारत ४ हजार १११ जनामध्ये ३७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ७ : ०४ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६