एउटै म्युजिक भिडियोमा पल र प्रदीप (भिडियो) « Khabarhub

एउटै म्युजिक भिडियोमा पल र प्रदीप (भिडियो)


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण यतिबेला कलाकारहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कोरोनाले समाजमा एक खाले त्रास फैलाएको छ ।

यसैबीच सत्य र स्वरुपको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘सुनौलो बिहानी फर्किनेछ’ बोलको गीतमा सत्यराज आचार्य र स्वरुपरा आचार्यसँगै प्रताप दास र प्रविशा अधिकारीको पनि स्वर सुन्न सकिन्छ ।

गीतमा समस्यामा परेका नेपाली जस्तोसुकै कठिन परिस्थितिमा पनि अगाडि बढ्न सक्ने र छिटै सुनौलो बिहानी फर्किने भाव प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा प्रदीप खड्का, पल शाह, क्रिष्टिना गुरुङ, प्रविशा, प्रदास दास, सन्तोष सेन, अशोक शेरचन, सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई फिचर्ड गरिएको छ ।

यस्तै गीतमा एलिस कार्की र प्रमोद निर्वानको संगीत छ भने अशोक शेचरनका शब्द छन् । शैलेन्द्रमान प्रधानले एरेन्ज गरेको गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।

हेर्नुस् भिडियो:

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : ०७ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा