चर्चित फुटबलर नेयमारकी आमा छोरो भन्दा कम उमेरको केटासँग डेटिङमा « Khabarhub

चर्चित फुटबलर नेयमारकी आमा छोरो भन्दा कम उमेरको केटासँग डेटिङमा


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । ब्राजिलका स्टार फुटबलर नेयमारले फुटबल नाम कमाइरहँदा उनकी आमा पनि यतिबेला उत्तिकै चर्चामा छिन् ।

तर उनी भने छोराका कारण भन्दा पनि छोरो भन्दा पनि कम उमेरको ठिटौलो केटासँगको प्रेमका कारण ।

नेयमारकी आमा ५२ बर्षीय नादिन गोन्कल्भेज अहिले नेमार भन्दा ६ बर्ष कान्छो मोडल टियागो रामोससँग डेटिङ गएको तस्वीरहरु इन्स्टाग्राममा पोस्ट गरेकी छिन् जहाँ दुई जनाले एक अर्कालाई अंकमाल गरेका छन् ।

२२ बर्षीय रामोस एक प्रोफेशनल गेमर हुन र उनी नेमार भन्दा ६ बर्ष कान्छा छन्। नादिनले इन्स्टाग्रामको क्याप्शनमा मायाको इमोजी राख्दै भनिन यसलाई बयान गर्न सकिदैन तपाई केवल अनुभव गर्नुहोस् ।

 

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : ४७ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको