A medical staff member wearing protective facemask and suit, and a face-shield, prepares to collect from a man and his daughter at a COVID-19 testing centre set up in the European Parliament on May 12, 2020, in Strasbourg, eastern France, two days after France eased lockdown measures taken to curb the spread of the COVID-19 pandemic, caused by the novel coronavirus. (Photo by FREDERICK FLORIN / AFP)
काठमाडौं – फ्रान्समा २४ घण्टामा थप ८०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप ३४८ जनाको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म त्यहाँ कुल संक्रमितको संख्या १ लाख ७८ हजार २२५ पुगेको छ भने मृतक संख्या २६ हजार ९९१ पुगेको छ ।
त्यहाँ ९३ हजार ४४९ जनाको उपचार भइरहेकोमा २ हजार ५४२ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रकाशित मिति :
३१ बैशाख २०७७, बुधबार ८ :
४२ बजे
प्रतिक्रिया