भारतका पूर्व टेबलटेनिस खेलाडीको उपचारका क्रममा मृत्यु « Khabarhub

भारतका पूर्व टेबलटेनिस खेलाडीको उपचारका क्रममा मृत्यु


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतका पूर्व टेबल टेनिस खेलाडि मनमित सिंह वालियाको निधन भएको छ।

मनमितको ५८ वर्षको उमेरमा क्यानाडामा निधन भएको हो । पछिल्लो २ बर्षदेखि एमियोट्रोफिक लेटरल स्क्लेरोसिस रोगबाट पीडित थिए उनको निधन भएको हो ।

मनमितले टेबल टेनिसबाट सन्यास घोषणा पछि क्यानाडामा बसोबास गर्दै आएका थिए । मनमितका श्रीमती र दुई छोरी छन् ।

सन् १९८९ मा राष्ट्रिय च्याम्पियन बनेका सिंह १८ वर्षको उमेरमा विश्व वरियताको १३ औं स्थानमा उक्लिएका थिए ।

१९८० को एसियन च्याम्पियनसिपबाट आफ्नो अन्तर्राष्ट्रिय खेल करियर शूरु गरेका थिए ।

भारतीय टेबल टेनिस महासंघ (टीटीएफआई) का महासचिव एमपी सिंहले टेबल टेनिस परिवारका लागि दु:खद क्षण हो भनेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ११ : १९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका