युक्रेनी राष्ट्रपतिकी पत्नीलाई कोरोना संक्रमण « Khabarhub

युक्रेनी राष्ट्रपतिकी पत्नीलाई कोरोना संक्रमण


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युक्रेनका राष्ट्रपति वोलोडिमिडर जेलिन्स्कीकी पत्नीलाई कोरोना संक्रमण भएको छ ।

राष्ट्रपति र उनीहरुका दुई बच्चालाई भने कोरोना संक्रमण नभएको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पत्नीलाई कोरोना पुष्टि भएपछि राष्ट्रपति जेलिन्स्कीले सबै बैठक रद्द गरेका छन्।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ९ : ४८ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल