चीनको पक्षपोषण गर्दै खोलिएका एक लाख ७० हजार ट्वीटर एकाउन्ट बन्द | Khabarhub Khabarhub

चीनको पक्षपोषण गर्दै खोलिएका एक लाख ७० हजार ट्वीटर एकाउन्ट बन्द


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्वीटरले चीनको पक्षपोषण गर्दै खोलिएका एक लाख ७० हजार एकाउन्ट ट्वीटरले बन्द गराएको छ ।

हरेक कुरामा चीनको पक्षपोषण हुने गतिविधि देखिएपछि ती सबै ट्वीटर एकाउन्ट बन्द गरिएको हो ।

हङकङमा भइरहेको सरकारविरोधी प्रदर्शन र कोरोना भाइरसका कारण विश्व आक्रान्त भइरहँदा उक्त विषयमा चीनको आलोचना भइरहँदा पनि त्यसको खण्डन गर्दै चीनले चालेको कदम सही भनेर पक्षपोषण गरिएपछि ती एकाउन्ट बन्द गरिएका हुन् ।

ती एकाउन्ट नियतवस खोलिएको तथा चीनको कट्टर समर्थन गर्दै कन्टेनहरू बुष्ट गरेको पाइएपछि उक्त एकाउन्टहरू बन्द गरिएको हुन सक्ने  द गार्जियनले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १२ : ११ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले