चीनको पक्षपोषण गर्दै खोलिएका एक लाख ७० हजार ट्वीटर एकाउन्ट बन्द « Khabarhub

चीनको पक्षपोषण गर्दै खोलिएका एक लाख ७० हजार ट्वीटर एकाउन्ट बन्द


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्वीटरले चीनको पक्षपोषण गर्दै खोलिएका एक लाख ७० हजार एकाउन्ट ट्वीटरले बन्द गराएको छ ।

हरेक कुरामा चीनको पक्षपोषण हुने गतिविधि देखिएपछि ती सबै ट्वीटर एकाउन्ट बन्द गरिएको हो ।

हङकङमा भइरहेको सरकारविरोधी प्रदर्शन र कोरोना भाइरसका कारण विश्व आक्रान्त भइरहँदा उक्त विषयमा चीनको आलोचना भइरहँदा पनि त्यसको खण्डन गर्दै चीनले चालेको कदम सही भनेर पक्षपोषण गरिएपछि ती एकाउन्ट बन्द गरिएका हुन् ।

ती एकाउन्ट नियतवस खोलिएको तथा चीनको कट्टर समर्थन गर्दै कन्टेनहरू बुष्ट गरेको पाइएपछि उक्त एकाउन्टहरू बन्द गरिएको हुन सक्ने  द गार्जियनले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १२ : ११ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान