टिचिङ अस्पतालका दुई चिकित्सकमा कोरोना संक्रमण, आकस्मिक कक्ष सिल « Khabarhub

टिचिङ अस्पतालका दुई चिकित्सकमा कोरोना संक्रमण, आकस्मिक कक्ष सिल


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टिचिङ अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा कार्यरत २ जना चिकित्कलाई कोरोना भाइरस संक्रमण देखिएको छ।

२ चिकित्सक र ४ जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार आकस्मिक कक्ष सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

६ जनामा संक्रमण पुष्टि भएपछि अस्पतालका अन्य डाक्टर तथा नर्सहरूको पीसीआर परीक्षण शुरू गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रोहितकुमार पोखरेलले जानकारी दिए।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ६ : ०६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका