बुटवलमा मृत्यु भएका कपिलवस्तुका युवाको कोरोना नेगेटिभ « Khabarhub

बुटवलमा मृत्यु भएका कपिलवस्तुका युवाको कोरोना नेगेटिभ


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका कपिलवस्तुका युवामा कोरोना नेगेटिभ आएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका-१२ बस्ने वर्ष २३ का प्रदीप तेलीको उपचारकै क्रममा कोरोना अस्पतालमा मृत्यु भएको थियो।

उनमा कोरोना संक्रमण आशंका भएपछि स्वाब निकालेर परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको हो ।

तेलीसहित कपिलवस्तुका २ जनाको उपचार गर्दागर्दै बुधबार मृत्यु भएको थियो। अर्का एक जनामा भने कोरोना पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ८ : ५२ बजे

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस