ब्राजिलमा कोरोना संक्रमितको संख्या साढे ३१ लाख नाघ्यो | Khabarhub Khabarhub

ब्राजिलमा कोरोना संक्रमितको संख्या साढे ३१ लाख नाघ्यो


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा साढे ३१ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

बिहीबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार १६४ जनाको मृत्यु भएको छ । योसँगै ज्यान गुमाउनेको संख्या पनि १ लाख ४ हजार २६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५८ हजार ८१ जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या ३१ लाख ७० हजार ४७४ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २३ लाख ९ हजार ४७७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ५६ हजार ७३४ जनाको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ९ : ३८ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले