कमेडीमा च्याम्पियन हिमेशलाई कार हस्तान्तरण « Khabarhub

कमेडीमा च्याम्पियन हिमेशलाई कार हस्तान्तरण


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियालिटी शो कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्तलाई कार हस्तान्तरण गरिएको छ ।

गतवर्ष टेलिभिजनबाट प्रसारण गरिएको यो रियालिटी शोमा अन्तिम तीनमा  परेका सुमन कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै हिमेश विजेता बनेका थिए ।

हिमेशलाई रुपैयाँ २५ लाखको कार हस्तान्तरण गरिएको छ । कमेडी च्याम्पियनका निर्देशक विशल भण्डारी, निर्माता केकी अधिकारी तथा कान्तिपुर टेलिभिजनका स्टेशन म्यानेजरले उनलाई कार हस्तान्तरण गरे ।

राजधानीमा आयोजित कार्यक्रममा कमेडी च्याम्यियनको दोस्रो सिजन पनि अब शुरु हुने जनाइयो । हास्य विधामा आधारित यो रियालिटी शो पहिलो सिजनबाटै लोकप्रिय बनेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ३ : ५२ बजे

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.