मास्क नलगाई हिँड्ने चार लाख बढी प्रहरीको नियन्त्रणमा « Khabarhub

मास्क नलगाई हिँड्ने चार लाख बढी प्रहरीको नियन्त्रणमा


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले मास्क नलगाई हिँड्ने चार लाखभन्दा बढीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

गृहमन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार हालसम्म मास्क नलगाई हिँडेका चार लाख १९ हजार ५ सय ३८ जनालाई नियनत्रणमा लिइएको हो ।

जसमध्ये तीन लाख ५४ हजार आठ सय २४ जनालाई सम्झाएर छाडिएको, ३९ हजार पाँच सय ७ जनलाई मास्क दिएर छाडिएको र २५ हजार दुई सय सात जनालाई कारबाही गरिएको गृहमन्त्रालयद्वारा  जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ९ : २४ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र