धनियाँको यस्तो फाइदाबारे जानीराखौं « Khabarhub

धनियाँको यस्तो फाइदाबारे जानीराखौं


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- किड्नीले शरीरका विकार फिल्टर गर्ने भएकाले यसमा फोहोर तथा स्टोन जम्मा भएको हुन्छ ।  किड्नी सफा राख्न धनियाँ किफायती मानिन्छ । किड्नी सफा गर्ने यस्तो छ घरेलु विधि-

–भान्छामा सजिलै पाइने धनियाँ किड्नी सफा गर्न ज्यादै लाभदायक छ ।
–एक मुठी धनियाँलाई स–सानो टुक्रामा काट्ने ।
– काटेको धनियाँलाई राम्रोसँग धुने ।
–एउटा भाँडोमा एक लिटर पानी हाली त्यसमा धोएका धनियाँका टुक्रा हाल्ने ।
–पानी र धनियाँलाई सानो आगोमा १० मिनेटसम्म उमाल्ने ।
–१० मिनेटसम्म पानी उमालेपछि यसलाई कपडा छान्ने र सेलाउन दिने ।
–यसरी सेलाएको पानी एक ग्लास पिउने ।
–दिनहुँ यसो गर्नाले किड्नी सधैँ सफा र स्वस्थ रहन्छ । यस्तो पेय खाएपछि किड्नीमा जम्मा भएका विकार र फोहोर पिसाबबाट निस्कासन हुन्छ ।
–किड्नीसम्बन्धी समस्या नभएकाहरूका लागि मात्रै यो विधि लाभदायक हुन्छ । समस्या देखा परिसकेको छ भने डाक्टरको परामर्श लिनुपर्छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ४ : २१ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको