यसवर्ष रिलिज नहुने भयो अक्षय कुमारको ‘सूर्यवंशी’, हल खुल्नासाथ चल्नेछन् यी फिल्म | Khabarhub Khabarhub

यसवर्ष रिलिज नहुने भयो अक्षय कुमारको ‘सूर्यवंशी’, हल खुल्नासाथ चल्नेछन् यी फिल्म


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना महामारीले बलिउडलाई नराम्रोसँग प्रभावित गर्‍यो । फिल्मको शूटिङ र रिलिज मिति पनि पोस्टपोन गर्न पर्‍यो ।

भारतमा सिनेमा घरमा पछिल्लो ६ महिनादेखि ताला लगाइएको छ । अब भने सबै चीज बिस्तारै सामान्य हुँदै जान थालेको छ ।

कलाकारहरु छायांकनमा जान थालेका छन् । भारत सरकारले १५ अक्टोबरबाट सिनेमा घर खोल्न दिने निर्णय गरेको छ ।

केही समय पहिले रिलायन्स इन्टरटेनमेन्टले खुलासा गरेको थियो कि, रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ तिहारमा रिलिज हुनेछ । यस्तै कबीर खानको फिल्म ‘८३’ क्रिसमसमा रिलिज हुनेछ ।

तर‌, मुम्बई मिररको रिपोर्ट अनुसार अब ‘सूर्यवंशी’ सन् २०२१ मा रिलिज गरिने भएको छ । जहाँसम्म यो फिल्म जनवरीदेखि मार्चसम्मका बीचमा रिलिज हुनेछ ।

भारतमा फिल्म हल खुलेपछि विवेक ओबरायको ‘पीएम नरेन्द्र मोदी’, ईशान खट्टर र अनन्या पाण्डेको ‘खाली पिली’ र कियारी आडवाणीको ‘इन्दुकी जवानी’ रिलिज हुँदैछन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ११ : ०० बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ