बालुवाटारमा थाल ठटाएर पत्रकारले गरे प्रदर्शन « Khabarhub

बालुवाटारमा थाल ठटाएर पत्रकारले गरे प्रदर्शन


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न सञ्चार गृहबाट पीडित बनेका पत्रकार तथा कर्मचारीले मंगलबार बालुवाटारमा थाल ठटाएर प्रदर्शन गरेका छन्।

नेपाल पत्रकार महासंघ श्रमजीवी हित प्रवर्द्धन समिति र सञ्चार गृहका पीडित पत्रकार/ कर्मचारीले संयुक्त रूपमा प्रदर्शन गरेका हुन्।

श्रमजीवी पत्रकार ऐन कार्यान्वय नगर्ने/ नगराउने सरकार कहाँ छ भन्दै उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा थाल ठटाएर प्रदर्शन गरेका हुन्।

कानुन नमान्ने सञ्चार गृहको सूची सार्वजनिक गरी सरकारी विज्ञापन रोक्का गर्न र विदेश भ्रमण गर्न नदिई तिनलाई कानुनी कारबाही गर्न उनीहरूले माग गरेका छन्।

बाँकी तस्वीर यहाँ हेरौं-

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ६ : ३२ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग