मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–१३ मा प्रदेश १–०२ –०४२ प ९६४२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी सप्तरीको राजविराज घर भई विराटनगर–१३ मा बस्दै आएकी ६१ वर्षीया शान्तिदेवी देवको शनिबार साँझ पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र चालक मोरङको कटहरी गाउँपालिका–१ का ३० वर्षीय वीरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ९ : ५९ बजे

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६