ब्ल्याक बिकिनीमा समुद्री किनारमा देखिइन् निया शर्मा, तस्वीर भाइरल (फोटो फिचर) « Khabarhub

ब्ल्याक बिकिनीमा समुद्री किनारमा देखिइन् निया शर्मा, तस्वीर भाइरल (फोटो फिचर)


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय टिभीमा बोल्ड एक्ट्रेस निया शर्मा आफ्ना तस्वीरका कारण चर्चामा रहन्छिन् ।

निया शर्मा यतिबेला गोवामा भ्याकेसनमा छिन् । यस दौरान नियाले आफ्ना बोल्ड तस्वीर फ्यानमाझ शेयर गरेकी छिन् ।

ती तस्वीरमा नियाले ब्ल्याक बिकिनीमा समुद्र किनारमा देखिएकी छिन् । समुद्री किनारमा उनले बोल्ड पोज दिएकी छिन् ।

फ्यानले नियाका तस्वीरलाई रुचाएको प्रतिक्रिया दिएका छन् ।

नियाले सामाजिक सञ्जालमा बोल्ड तस्वीर शेयर गरिरहन्छिन् । यसअघि उनी एसियाकी तेस्री मोस्ट सेक्सी वुमन घोषित भएकी थिइन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ११ : ४० बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक