ब्ल्याक बिकिनीमा समुद्री किनारमा देखिइन् निया शर्मा, तस्वीर भाइरल (फोटो फिचर) « Khabarhub

ब्ल्याक बिकिनीमा समुद्री किनारमा देखिइन् निया शर्मा, तस्वीर भाइरल (फोटो फिचर)


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय टिभीमा बोल्ड एक्ट्रेस निया शर्मा आफ्ना तस्वीरका कारण चर्चामा रहन्छिन् ।

निया शर्मा यतिबेला गोवामा भ्याकेसनमा छिन् । यस दौरान नियाले आफ्ना बोल्ड तस्वीर फ्यानमाझ शेयर गरेकी छिन् ।

ती तस्वीरमा नियाले ब्ल्याक बिकिनीमा समुद्र किनारमा देखिएकी छिन् । समुद्री किनारमा उनले बोल्ड पोज दिएकी छिन् ।

फ्यानले नियाका तस्वीरलाई रुचाएको प्रतिक्रिया दिएका छन् ।

नियाले सामाजिक सञ्जालमा बोल्ड तस्वीर शेयर गरिरहन्छिन् । यसअघि उनी एसियाकी तेस्री मोस्ट सेक्सी वुमन घोषित भएकी थिइन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ११ : ४० बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते