कोरोना कहरकैबीच छरियो सतबीज (फोटो फिचर) « Khabarhub

कोरोना कहरकैबीच छरियो सतबीज (फोटो फिचर)



भक्तपुर– कोरोना कहरकैबीच शिव मन्दिरहरुमा सतबीज छर्नेको भीड लागेको थियो । बाला चतुर्दशीका दिन दिवंगल पितृको सम्झनामा सतबीज छर्ने गरिन्छ ।

काठमाडौँको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर तथा देशभरका शिव मन्दिरमा श्रद्धालुले सतबीज छरेका छन् ।

राति बत्ती बालेर जाग्राम बसेकाहरुले बिहान सतबीज छरेर भोज गरेपछि यो पर्व सकिन्छ।

सबैजसो शिवालयमा सतबीज छरिएपनि यसपालि विगतमा जस्तो भीड भएन । कोरोना भाइरसको संक्रमणका कारण भीड रोक्न मन्दिन व्यवस्थापनले पहल गरेपछि सतबीज छर्न भेला हुनेको संख्या कम भएको हो ।

तस्वीरमा हेर्नुहोस भक्तपुरको डोलेश्वरमा सतबीज छर्दा देखिएको दृश्य

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १२ : १३ बजे

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई