ललितपुरको ग्वार्कोस्थित एक पेट्रोल पम्पमा आगलागी « Khabarhub

ललितपुरको ग्वार्कोस्थित एक पेट्रोल पम्पमा आगलागी


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको ग्वार्कोस्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ ।

ललितपुर महानगरपालका वडा नं. १७ मा रहेको एक पेट्रोल पम्ममा आगलागि भएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार ग्वार्को चोकमा अवस्थित उज्ज्वल पेट्रोल पम्पमा पेट्रोल हाल्न आएको गाडीमा आगलागी भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्रचार्यका अनुसार पेट्रोल पम्ममा पेट्रोल हाल्न गएको गाडीमा आगलागि भएको हो । आगलागी भएपछि सो क्षेत्रमा सवारी जाम भएको छ ।

आगलागीबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ६ : ५१ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको