हिमपातले पाकिस्तानमा २५ जनाको मृत्यु, संकटकालको घोषणा « Khabarhub

हिमपातले पाकिस्तानमा २५ जनाको मृत्यु, संकटकालको घोषणा


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारी हिमपात र भीषण वर्षाले पाकिस्तानमा २५ जनाको मृत्यु भएको छ । मौसममा आएको खराबीसँगैको यो बिपत्तीका कारण पाकिस्तान सरकारले प्रभावित क्षेत्रमा संकटकालको घोषणा गरेको छ ।

सबैभन्दा ठूलो राज्य बलुचिस्तानमा अत्याधिक हिमपात हुँदा १४ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण सडक र हवाइमार्ग पनि प्रभावित भएका छन् ।

बलुचिस्तानमा कुनै पनि माध्यमबाट सम्पर्क हुन नसकेको अधिकारीहरले जनाएका छन् । क्वेटांमा निरन्तरको हिमपातले कच्ची घर भत्किएका छन् ।

अस्पतालमा दर्जनौं घाइने भर्ना भएका छन् । पाकिस्तानमा २० बर्षयताकै भीषण हिमपात भएको हो । बलुचिस्तानका सात जिल्लामा भीषण वर्षा र हिमपात भएपछि संकटकाल घोषणा गरिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ८ : १५ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता