जेल परेका रोनाल्डिन्हो छुटाउन ४ मिलियन यूरो खर्च गर्दै मेस्सी « Khabarhub

जेल परेका रोनाल्डिन्हो छुटाउन ४ मिलियन यूरो खर्च गर्दै मेस्सी


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नक्कली पासपोर्ट प्रयोगको आरोपमा जेलमा रहेका फुटबल स्टार रोनाल्डिन्होलाई छुटाउन लियोनल मेस्सीले ४ मिलियन यूरो खर्च गर्ने भएका छन् ।

केही समयदेखि पराग्वेको जेलमा रहेका आफ्ना साथी रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीले ४ मिलियन युरो खर्च गरेर मुद्धा लड्ने वकिलको प्रबन्ध गर्न लागेका हुन् ।

मेस्सीले बार्सिलोनाबाट खेल्न थाल्दा रोनाल्डिन्होको दर्विलो साथ पाएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ८ : ०२ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका