चोरीका लागि गएको चोर घरभित्रै निदाएपछि… « Khabarhub

चोरीका लागि गएको चोर घरभित्रै निदाएपछि…


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिजो यति धेरै निन्द्रा लागेको थियो कि खाना खाना साथ म त भुसुक्कै निदाएछु । यो आम ब्यक्तिको जिवनमा भइरहने घटनाको कथन हो ।

तर यो निन्द्रा सबैका लागी उपयोगी नहुन सक्छ । अझ चोरहरुको मामलामा त निदाउनु हानिकारक मानिन्छ । अझ चोरी गर्न गएको स्थानमा नै कोहि निदायो भने के होला ?

भारतको कर्नाटक राज्यको चर्चित शहर बैंगलुरुमा एक चोर, अबेर राति चोरी गर्न निस्किए । तर चोरी गर्दा ति चोर चोरी गर्न गएकै घरको सोफामा निदाए । तर जब घर मालिक घर आए उनले अनजान ब्यक्तिलाई आफ्नो घरको सोफामा मस्त सुतेको देखे ।

ती चोरको हातमा आफ्नो घरको चाबि समेत देखेपछि ति घर मालिकको रिसको सीमा रहेन र उनले चोरलाई निकै कुटे । त्यसपछि मात्र उनले प्रहरीलाई बोलाई जिम्मा लगाए ।

प्रहरीले उनलाई पक्राउ गरी चोरी मुद्धामा कारागार पठाएको छ । नशालु पर्दाथको सेवनका कारण चोरलाई निन्द्रा लागेको र सोफा देख्नासाथ निदाएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ९ : ५७ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको