कोरोनाभाइरस फैलिएपछि लण्डन म्याराथन पनि स्थगित « Khabarhub

कोरोनाभाइरस फैलिएपछि लण्डन म्याराथन पनि स्थगित


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिएपछि संसारभरका खेल कार्यक्रम रद्द हुनेक्रम बढेको छ । कोरोनाभाइरसकै प्रभावले लण्डन म्याराथन समेत पहिलो पटक स्थगित भएको छ ।

अप्रिलमा तय भएको लण्डन म्याराथन पहिलो पटक स्थगित भएको हो । कोरोना भाईरसको फैलदो संक्रमणको कारण देखाउँदै प्रतियोगिता ६ महिना पर सारिएको छ ।

यसअघि अप्रिल २६ मा सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगिता अक्टोबर ४ का लागि सारिएको छ । सन् १९८१ मा म्याराथनको सुरुवात भएपछि पहिलो पटक प्रतियोगिता स्थगित भएको हो ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  १० : ५५ बजे

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको

कांग्रेसले नेविसंघ नेतृत्वलाई कारबाही गर्न सक्ने, प्रवक्ता भन्छन् : लक्ष्मण रेखा नाघियो

काठमाडौं- नेपाली कांग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई पार्टीबाट अलग र

बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक

कतारमा भएको हेलिकोप्टर दुर्घटनामा मारिएका सातमध्ये तीन जना टर्किस नागरिक

काठमाडौं- कतारमा भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं– परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा