डोल्पामा घर भत्कदा एकै परिवारका दुई बालिकाको मृत्यु « Khabarhub

डोल्पामा घर भत्कदा एकै परिवारका दुई बालिकाको मृत्यु


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– डोल्पामा घर भत्कदाँ एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने रङ्ग गाउँमा भरखर बनाएको घर भत्कदाँ दुई बालिकाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा १२ वर्षीया मञ्जु बुढा र २ वर्षीया लक्ष्मी बुढा रहेको तथा आमा रणमती बुढा गम्भीर घाइते भएकी त्रिपुराकोट प्रहरीले जनाएको छ । घाइते बुढालाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको छ ।

घर भत्कदाँ उनको घुडाभन्दा मूनि च्यापिएको र बेहोस अवस्थामा फेला परेकी थिइन् ।

शुक्रबार बिहानदेखि निरन्तर परिरहेको वर्षासँगैको हिमपातका कारण घरको माथिल्लो तलाको गाह्रोमा पानी पसेर बन्दै गरेको दुईतले नयाँ घर भत्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ६ : १२ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक

देवानगञ्ज घटनामा सरकारलाई राप्रपाको दबाब : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौं– नापतौल यन्त्रको अनियमित तथा अवैध  प्रयोग गरेका गण्डकी प्रदेशका

‘मिलापत्र’को नाममा थप पीडा दिएको भन्दै सडकमा सहकारी पीडित

काठमाडौं– मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरूले

त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना समातिए

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न