७८ हजार थान मास्कसहित ८ जना पक्राउ « Khabarhub

७८ हजार थान मास्कसहित ८ जना पक्राउ


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–७८ हजार थान सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् । उक्त मास्क उनीहरुले चर्को मूल्यमा बेच्न खोजेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई राजधानीको डब्लुबाट पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेमा काभ्रेका मिन्टु तामाङ, काभ्रेकै रोशी-९ का मानकाजी लामा, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, नृप कार्की, बाजुराका थुमराज उपाध्याय सहितका ८ जना रहेका छन् ।

बोगटीका अनुसार उनीहरुले मास्कलाई ३१ रुपैयाँ होलसेल मूल्यमा बेचेर ५० रुपैयाँ खुद्रामा बेच्ने तयारी गरिएको पाइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ७ : ५५ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक

देवानगञ्ज घटनामा सरकारलाई राप्रपाको दबाब : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौं– नापतौल यन्त्रको अनियमित तथा अवैध  प्रयोग गरेका गण्डकी प्रदेशका

‘मिलापत्र’को नाममा थप पीडा दिएको भन्दै सडकमा सहकारी पीडित

काठमाडौं– मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरूले

त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना समातिए

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न