अछामका २ सय २६ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ « Khabarhub

अछामका २ सय २६ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम –अछाममा कोरोना भाइरस परीक्षणका लागि संकलन गरिएको २ सय २६ जनाकै रिर्पोट नेगेटिभ आएको छ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत अछाममा दुई दिन लगाएर स्वाब संकलन गरिएको थियो ।

संकलन गरिएको सबै रिपोर्ट नेगेटिभ आएको स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए । अछामको बयालपाटा अस्पतालबाट ५१ जना,मंगलसेन नगरपालिकाबाट १ सय ७ जना र कमल बजारबाट ६८ जनाको स्वाब संकलन गरिएको थियो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको परीक्षणबाट २ सय २६ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

सुदूरपश्चिममा पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै त्यहाँका स्थानीयको कोरोना भाइरसको परीक्षणमा तीव्रता दिइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ६ : ०९ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ