काठमाडौं महानगरद्वारा ४२ हजार बढीलाई राहत वितरण  « Khabarhub

काठमाडौं महानगरद्वारा ४२ हजार बढीलाई राहत वितरण 


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले मापदण्ड नै बनाएर राहत वितरणको कार्यलाई तीव्रता दिँदै आएको छ ।

महानगरले वैशाख १ गतेसम्म  ४२ हजार बढीलाई राहत वितरण गरेको जनाएको छ । महानगरले वैशाख १ सम्म ४२ हजार ६ सय ३७ लाई राहत वितरण गरेको जनाएको हो ।

कामपाले एकद्धार प्रणाली बाट राहत वितरण गरेका कारण अन्यले पनि राहत दिदाँ सम्वन्धित वडासँग समन्वय गरेर मात्रै बाँड्न सक्ने जनाएको छ । यो तथ्याङ्कलाई हेर्दा कामपाले आफ्नै स्रोतबाट २९ हजार १ सय ७ जनालाई राहत वितरण गरेको छ भने १३ हजार ५ सय ३० अन्य स्रोतबाट राहत वितरण भएको छ ।

अभिभावक नभएका, आयश्रोत नभएका, वृद्धाश्रम, संरक्षणगृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित, दैनिक गुजारा गर्न धौधौ पर्ने महानगरवासीलाई  महानगरले राहत वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ६ : ४५ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको