स्पेनमा २४ घण्टा १८४ जना कोरोना संक्रमितको मृत्यु « Khabarhub

स्पेनमा २४ घण्टा १८४ जना कोरोना संक्रमितको मृत्यु


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  युरोपमा कोरोना भाइरसले सबैभन्दा धेरै प्रभावित भएको स्पेनमा २४ घण्टामा १८४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २७ हजार १०४ पुगेको छ । एकै दिन १ हजार ५७५ जनामा संक्रमण पुष्टि भएपछि  कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९५ पुगेको छ ।

संक्रमित भएका १ लाख ८० हजार ४७० जना उपचारपछि निको भएका छन् । ६२ हजार १३० जना उपचार भइरहेकोमा १ हजार ५३४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १२ : २२ बजे

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर