संसदको संयुक्त सदनलाई राष्‍ट्रपतिले भोलि सम्बोधन गर्ने « Khabarhub

संसदको संयुक्त सदनलाई राष्‍ट्रपतिले भोलि सम्बोधन गर्ने


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अपरान्ह सरकारको नीति तथा कार्यक्रम पेश गर्ने भएकी छिन्।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले कार्यसूची प्रकाशित गर्दै अपरान्ह ४ बजे राष्ट्रपतिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारी गराएका छन्।

दुई दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

भोली सरकारले नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि १५ जेठमा सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउनेछ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ७ : २९ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत