चीनमा तेल ट्यांकर बिस्फोट, १० को मृत्यु ११७ जना घाइते « Khabarhub

चीनमा तेल ट्यांकर बिस्फोट, १० को मृत्यु ११७ जना घाइते


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा तेल ट्याकर बिस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन् ।

चीन पूर्वी क्षेत्रमा पर्ने झुजियाङ राज्यको वेनलिङ शहरस्थित राजमार्गमा एक तेल ट्याङकरमा बिस्फोट भएको हो ।

स्थानीय अधिकारीहरुका अनुसार बिस्फोटबाट आसपासका घर र फ्याक्ट्रीमा पनि क्षति पुगेको छ । शनिबार भएको सो बिस्फोटमा केही कार र दुईवटा गाडी समेत ध्वस्त भएका छन् ।

बिस्फोटपछि राजमार्गका वरिपरिको क्षेत्रमा कालो धुँवाको मुस्लो फैलिएको थियो ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ५ : २७ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६