नेपाल बंगलादेश बैंकले ल्यायो एक लाखको मुद्दती योजनामा एक लाखकै कोभिड-१९ बीमा | Khabarhub Khabarhub

नेपाल बंगलादेश बैंकले ल्यायो एक लाखको मुद्दती योजनामा एक लाखकै कोभिड-१९ बीमा


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बंगलादेश बैँकले २ वर्षे मुद्दती योजनामा आफ्नो सम्पूर्ण ग्राहकलाई एक लाखको कोभिड-१९ बीमा गरिदिने योजना ल्याएको छ ।

अहिलेको स्वास्थ परिस्थितिलाई मध्यनजर गर्दै नेपाल बंगलादेश बैँकले यो योजना ग्राहकको आवश्यकता महसुस गरी ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले न्यूनतम एक लाख मौजदातको २ वर्षभन्दा माथिको मुद्दती खाता खोल्नुपर्नेछ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ३ : ३० बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन