स्याङ्जाको काली गण्डकी-४ खहरेमा पहिरो : ३ बेपत्ता, २ घाइते « Khabarhub

स्याङ्जाको काली गण्डकी-४ खहरेमा पहिरो : ३ बेपत्ता, २ घाइते


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङ्जाको काली गण्डकी गाउँपालिका ४ खहरेमा पहिरोमा परी ३ जना बेपत्ता भएका छन् । २ जना घाईते ।

घाईते हुनेमा वडा सदस्य होमनाथ पाण्डे र स्थानीय ईमान सिंह राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

अहिले घटनास्थलमा स्थानीयबासी तथा प्रहरी उद्धारमा खटिएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ । श्रीकृष्ण सिग्देलबाट

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ११ : ११ बजे

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि