स्याङ्जाको काली गण्डकी-४ खहरेमा पहिरो : ३ बेपत्ता, २ घाइते « Khabarhub

स्याङ्जाको काली गण्डकी-४ खहरेमा पहिरो : ३ बेपत्ता, २ घाइते


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङ्जाको काली गण्डकी गाउँपालिका ४ खहरेमा पहिरोमा परी ३ जना बेपत्ता भएका छन् । २ जना घाईते ।

घाईते हुनेमा वडा सदस्य होमनाथ पाण्डे र स्थानीय ईमान सिंह राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

अहिले घटनास्थलमा स्थानीयबासी तथा प्रहरी उद्धारमा खटिएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ । श्रीकृष्ण सिग्देलबाट

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ११ : ११ बजे

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा