डिभिजन सिंचाई कार्यालय खोटाङका प्रमुख ९ लाख घुससहित पक्राउ « Khabarhub

डिभिजन सिंचाई कार्यालय खोटाङका प्रमुख ९ लाख घुससहित पक्राउ


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । डिभिजन सिंचाई कार्यालय खोटाङका प्रमुख नारायण श्रेष्ठ ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई सेवाग्राहीसँग ९ लाख घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

असार अन्तिममा भुक्तानी दिने क्रममा घुस मागेको सूचना पाएपछि अख्तियारले उनलाई ९ लाख रकमसहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायण चिमौरियाले भने–‘अख्तियारको टोलीले डिभिजन सिंचाई कार्यालयका प्रमु्ख नारायणकाजी श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिरहेको छ । अरु को को पक्राउ परे, घुस कति बरामद भएको हो, थाहा हुन सकेन ।’

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १२ : २० बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।