सारा अली खानका ड्राइभरमा कोरोना पोजेटिभ « Khabarhub

सारा अली खानका ड्राइभरमा कोरोना पोजेटिभ


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री सारा अली खानमा पनि कोरोना संक्रमण देखिएको छ । साराले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको बताएकी हुन् ।

अहिले ती ड्राइभरलाई क्वारेन्टिनमा राखिएको छ ।

सारा आफ्नी आमा अमृता सिंह र भाइ इब्राहिमसँग बस्ने गर्छिन् । साथै उनका स्टाफ पनि छन् । ड्राइभरमा कोरोना पोजेटिभ देखिए पनि सारा लगायत अन्यमा भने कोरोना नेगेटिभ देखिएको बताइएको छ ।

आइतवार सारा आफ्ना पिता सैफ अली खानसँग भेट्न पुगेकी थिइन् । सारासँग उनका ड्राइभर गएका थिए या थिएनन् भन्ने अझै खुलेको छैन ।

यसअघि आमिर खान र बोनी कपूरका स्टाफ, कलाकार रेखाका सेक्युरिटी गार्डमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

बलिउड हस्ती अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्य राय र आराध्यामा पनि कोरोना संक्रमण देखिएको छ । केही दिनअघि अर्का अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  २ : ५८ बजे

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)