च्याम्पियन्स लिग : एटलेटिकोलाई हराउँदै लाइप्जिग सेमिफाइनलमा « Khabarhub

च्याम्पियन्स लिग : एटलेटिकोलाई हराउँदै लाइप्जिग सेमिफाइनलमा


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मनी क्लब आरबी लाइप्जिग च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

गएराति सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा आरबी लेइपजिंगले एटलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

आरबी लाइप्जिग लागि डानी ओल्मो र टेलर एडम्सले एक एक गोल गरेका थिए भने एटलेटिकोका लागि जोअओं फेलिक्सले एक गोल गरेका थिए ।

१-१ गोलको बराबरी रहेको अवस्थामा खेलको ८८औ मिनेटमा एडम्सले गोल गर्दै आरबी लेइपजिंगलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्‍याएका हुन् ।

योसँगै आरबी लाइप्जिग पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

अब सेमिफाइनलमा लाइप्जिग पीएसजीसँग अगस्ट १८ मा खेल्ने छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : ३१ बजे

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा