कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि « Khabarhub

कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले एक विज्ञप्तिमार्फत थप ५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमित मध्ये सल्यानका एकजना, जुम्लाका एकजना र दैलेखका ३ जना छन् । प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालमा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ५७ पुगेको छ भने १ हजार ९०८ जना निको भइ डिस्चार्ज भइरहेका छन् ।

कर्णाली प्रदेशमा हाल १४३ जना संक्रिय संक्रमित छन् ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्तिमार्फत ८८९ जनाको स्वाब परीक्षण गर्दा ४ जथनामा कोरोना पुष्टि भएको जनाकारी दिएको हो ।

नयाँ थपिएका ४ जना संक्रमित मध्ये एकजना महिला र ३ जना पुरुष छन् । उनीहरु सबै अछामका हुन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  २ : ०७ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल