१०५ वर्षकी वृद्धाले गरिन् प्रथम श्रेणीमा चार कक्षा पास ! « Khabarhub

१०५ वर्षकी वृद्धाले गरिन् प्रथम श्रेणीमा चार कक्षा पास !


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा लिनका लागि कुनै उमेर हुँदैन । तपाई जुन कुनै उमेरमा पनि अध्ययन गर्न सक्नुहुन्छ ।

तर हाम्रो समाजका केहि मानिसहरु भने शिक्षा भन्ने कुरा केवल बच्चा बेलामा मात्र लिने मनशाय र सोचका हुने गर्दछन् ।

यदि कोहि पनि वृद्ध व्यक्ति बुढेसकालमा शिक्षा लिन चाहायो भने त्यसलाई मिहेनतको कदर गर्नुको सट्टा मानिसको उमेर तिर ध्यान दिन्छन् ।

भारतको केरलामा १०५ वर्षकी भागरथी नामकी एक वृद्धाले ४ कक्षाको परिक्षा दिएर पास गरेकी छिन् । उनले आफूले पाएको उक्त सफलता पछि आफू ९ वर्षको हुँदा आमाको मृत्यु भएको र त्यसपछि अध्ययन गर्न नसकेको भारतीय सञ्चारमाध्यासँग बताएकी छन् ।

”घरको जिम्मेवारीका कारण पढ्न सकिन, त्यसपछि विवाह भईहाल्यो” उनले भारतीय सञ्चारमाध्यामसँगको कुराकानीका क्रममा भनिन् । तर पढ्न धेरै नै मन भएको कारणले उनलाई गएको वर्ष छोराले राज्यको साक्षरता अभियान अन्तर्गत ४ कक्षामा भर्ना गरिदिएका थिए ।

यो वर्षको ६ फेब्रुअरीमा उनको रिजल्ट आएके थियो । उक्त परिक्षामा उनले ७४ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेकी थिइन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : ५९ बजे

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा

कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेका

बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो

काठमाडौं  – रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको एक महिना पूरा हुँदा

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला