अस्ट्रेलियामा लकडाउनविरूद्ध प्रदर्शन, ७० जना पक्राउ « Khabarhub

अस्ट्रेलियामा लकडाउनविरूद्ध प्रदर्शन, ७० जना पक्राउ


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अस्ट्रेलियामा लकडाउनविरूद्ध प्रदर्शनमा उत्रिएका ७० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन जारी गरिएपछि त्यसको विरोधमा मेलबर्नमा प्रदर्शनमा उत्रिएका २५० जनामध्ये ७० जनलाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।

भिक्टोरिया राज्यमा जुलाईको सुरुदेखि लकडाउन लागु भएको छ । अहिले सो लकडाउन खुकुलो बनाउने तयारी भइरहेका बेला प्रदर्शन भएको हो ।

अस्ट्रेलियामा सोमबार बिहानसम्म २६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १२ : २६ बजे

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता