दुर्लभ वन्यजन्तु रेड पाण्डको छालासहित बाँकेमा ५ जना पक्राउ « Khabarhub

दुर्लभ वन्यजन्तु रेड पाण्डको छालासहित बाँकेमा ५ जना पक्राउ


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित बाँके प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा जाजरकोट जिल्लाको कुसे गाउँपालिकाका ३२ वर्षीय कृष्ण वली, २८ वर्षीय इन्द्रबहादुर नेपाली, सुर्खेत जिल्लाको भेरी गंगा नगरपालिकाका ३० वर्षीय जयबहादुर कामी, २५ वर्षीय गणेश विक र ३६ वर्षीय देवबहादुर बाँठा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुवास खड्काका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई बैजनाथ गाउँपालिका वडा नं. १ स्थित एक रेष्टुरेण्टबाट पक्राउ गरेको हो ।

उनका अनुसार उक्त छाला गणेश विक लगायतका व्यक्तिले सुर्खेतको छिन्चुबाट ४० लाखमा बिक्री गर्न बाँके जिल्लामा ल्याएका थिए।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १ : १० बजे

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२